गौरव‌, व्यक्ति एक शैली अनेक
Annapurna Post - May 1, 2009
काठमाडौं ‌- अहिलेसम्म चित्रकलासम्बन्धी कुनै औपचारिक शिक्षा लिएका छैनन्। कुची चलाउन गुरुका रूपमा कसैले सिकाएका पनि छैनन् तापनि उनका जीवन्त कलाले जोसुकैलाई सजिलै आकर्षित गर्ने सामर्थ्य राख्छ। उनका हरेक चित्र कुनै वरिष्ठ कलाकारको भन्दा कम छैन। यस्ता अद्वितीय कलाका धनी हुन्, गौरव श्रेष्ठ।
read more>>


A Prayer for Humanity
गौरवको एकल चित्रकला
Gorkhapatra - April 30, 2009
काठमाडौं | क्यानभासमा विभिन्न प्रयोग गर्न रुचाउने युवा कलाकार गौरव श्रेष्ठको सातौं एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। 'प्रेयर फर ह्युमानिटी' शीर्षकको प्रदर्शनीमा बीस वटा चित्रकला राखिएका छन्। read more>>
Artistic appel
The Himalayan Times - April 27, 2009
Kathmandu: "Sometimes the written texts alone are note sufficent to convey a message, so I have added colours to my creations," said artist Gaurav Shrestha, whose seventh solo art exhibition titled, 'Prayer for Humanity' opened at the Yala Maya Kendra on April 26. The exhibition was inaugurated by litterateur and critic Modanath Prashrit. read more>>

Gaurav's freehand art goes on show

The Kathmandu Post - April 27, 2009

After a successful art show in Bangladesh and India, Gaurav Shrestha is doing his solo collage and mixed media painting exhibition here in the valley. The theme and title of his exhibition is "Prayer for Humanity". Social analyst, critic and litterateur Modnath Prashrit inaugurated the exhibition and analysed the works closely. read more>>


Shrestha's Prayer for Humanity
The Rising Nepal - April 28, 2009
Artist Gaurav Shrestha's seventh solo collage & mixed media painting exhibition 'Prayer for Humanity' began from Sunday at Yala Maya Kendra, Lalitpur. read more>>
क्यानभासमा मानवीय भावना
Rajdhani - April 28, 2009
काठमाडौं / रास - हुन त कलाकार गौरव श्रेष्ठले अहिलेसम्म पेन्टिङसम्बन्धी औपचारिक प्रशिक्षण लिएका छैनन्। तर, पनि उनले चित्रकला पढेका चित्रकारले जस्तै सुन्दर चित्रकला सिर्जना गरिरहेका छन्। उनका चित्रहरू कलाप्रेमीहरूले पनि रूचाएका नै छन्। आफूले अहिलेसम्ममा ६ पटक त एकल चित्र प्रदर्शनिनै गरिसकेका गौरवले जानकारी गराए। read more>>